दफा ४३
मापदण्ड बनाउन सक्ने

प्रतिष्ठानको काम कारबाहीलाई प्रभावकारी तथा गुणस्तरीय बनाउनको लागि नेपाल सरकारले स्वास्थ्य तथा शिक्षा सम्बन्धी आवश्यक मापदण्ड बनाउन सक्नेछ र त्यस्तो मापदण्डको पालना गर्नु प्रतिष्ठानको कर्तव्य हुनेछ ।